अर्को हृदयबिदारक गीत ‘रातो बाकस ’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै ।
पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकको प्रस्तुतिमा अर्को हृदयबिदारक गीत “रातो बाकस ” गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ ।
देशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू रातो काठको बाकसमा फर्किनु पर...














