हरि भण्डारी, राजाराम सिम्खडा,रिया खड्का र नियुक्ति शेर्पाको अभिनयमा पंहेलो केशरी’ बजारमा आयो
काठमाडौ । बिगत निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कृयासिल रहेर यस क्षेत्रको सम्वृद्धिका लागी जुटीरहेका राष्ट्रिय संगीतकर्मी संघका वर्तमान केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” भर्खरै सार्वजनिक भएको छ । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
यस पटक बजारमा आएको गीत “पहेलो केसरी” लाई अमृत...














