रामु बिरही र धर्तीमा थापा मगर को “दुई बुढीको पोई ” भिडियो सहित

रामु बिरही र धर्तीमा थापा मगर को  “दुई बुढीको पोई ” भिडियो सहित
काठमान्डाँै ,भदौ १७ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा रामु विरहीको तिजको कोशेली “दुई बुढीको पोई ” गीतको भिडियो बजारमा आए देखी नै चर्चाको शिखरमा रहेको छ । गीतमा गायक रामु विरही र गायिका धर्तिमा थापाको आवाज रहेक...

सर्जक तिलक बहादुर ओलीको शब्द सिर्जनामा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’ हेर्नुहोस भिडियो सहित

सर्जक तिलक बहादुर ओलीको शब्द सिर्जनामा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’ हेर्नुहोस भिडियो सहित
काठमान्डाँै,भदौ १६ । लोक दोहोरी सर्जक तिलक बहादुर ओली र सर्मर्पित मन पुष्कलको प्रस्तुतिमा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’गीतको भिडियो अहिले चर्चाको शिखरमा रहेको छ । गायिका पुर्णकला विसी र गायक सञ्जय विसीको गीतमा रहेको छ । गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा चित्रण गरिएको छ । जिन्दगीमा सगै जिउने बाचाँ कसम खाएका प्रेमिल जोडिहरु विभिन्न ब्याक्तिगत कारणबाट मायामा विछोडिदाको रोदनलाई गीतमा मार्मिक रु...

बलराम पुनको लय शब्दले यसपालिको तीजमा गायिका निरु श्रीष मगरलाई बन्दि बनायो (भिडियो सहित)

बलराम पुनको लय शब्दले यसपालिको तीजमा गायिका निरु श्रीष मगरलाई बन्दि बनायो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । जब बर्ष दिनको चाड तीज आउँछ, तब हरेक बिबाहित नारीहरुले आफ्नो माइती घर गएर आफ्ना बर्षदिन भरिको थकाई मेट्दै आमा बाबा दाजु भाई संगै रहेर यो पर्ब मनाउने सोचमा हुन्छन् ।  तर यहाँ एक चेलीलाई आफ्नो श्रीमानले तीज पर्ब मान्न माइती जान नदिएको भावमा एक गीत सार्बजनिक भएको छ । लोक भनेको समाज हो, र समाजको घटना परिघटनालाई केन्द्रित गर्दै कुनै पनि लोक तथा दोहोरी गीतहरु बजारमा आउने गर्दछन् । ...

गयिका सरिता विसीको आवाजमा “हे शिव भगवान ” भिडियो सहित

गयिका सरिता विसीको आवाजमा  “हे शिव भगवान ” भिडियो सहित
काठमान्डाँै ,भदौ १३ कलाकारितामा नेपाली समाजका विभिन्न भोगाई र अवस्थाहरुलाई चित्रण गरेर आफना भोगाईहरु दर्शक तथा स्रोता माझँमा पुयाँउने गरिन्छ । गायिका सरिता विसी र गायक सविन रसायलीको आवाजमा रहेको तिजको कोशेली गीत “हे शिव भगवान ” को भिडियो युटुव मार्फत बजारमा आएको छ । सविना रसायली तथा सविन रसाइलीको शब्द तथा लय सिर्जनमा गीत रहेको छ । गीतको भिडियोलाई प्रकाश खड्काले छाँयाकन , चेतन सागरको सम्पादन , ...

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा  “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १३ कलाकारिता क्षेत्रमा केही गर्ने अभिलासाको साथमा आएकी हुन मोडल सुशिला कवर सामान्य परिवारमा जन्मिएकी उनी सानै देखी कलाकारिता प्रति उनको शोख रहेको थियो । कलाकारितामा आफनो अभिनय देखाउनको लागी नेपाली नारीहरुको महान पर्व हरितालिका तीज को गीतमा पहिलो पल्ट आफनो कला प्रस्तुत गरिन । पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाल...

गायिका सरिता कुमालको आवाजमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

गायिका सरिता कुमालको आवाजमा “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १२ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गामवेशी म्युजिक प्रालीको प्रस्तुतिमा पहिलो तिजको कोशेली “छम छम पाउजु पाउमा ” गीतमा गायिका सरिता कुमाल र गायक खेमराज गौत्तमको आवाज रहेको छ । ठटयौलि पारामा खेमराज गौत्...

गायक अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा “ रातो सारी रातै छ चुरा ” (भिडियो सहित)

गायक अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा “ रातो सारी रातै छ चुरा ” (भिडियो सहित)
काठमाडौ,भदौ ११ ं– अन्जना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा अर्जुन पन्तको मौलिक लय तथा शब्द सिर्जनामा नेपाली नारीहरुको महानपर्वलाई लक्षित गरि तयार पारिएको भिडियोमा पर्बत जिल्ला फलेवास नगरपालिका वडा न ७ लिमिठाना छहरा मा जन्मनुभएका गायक अर्जुन पन्त र गायिका कल्पना गुरुङको आवाजमा “ रातो सारी रातै छ चुरा ” रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा माया र प्रेमका चोटिला अभिब्यक्तिहरु गीतमा समेटिए...

गायक देवराज तामाङ र गायिका सिर्जु अधिकारीको ‘शिवजी एउटा जुराई देउ’, हेर्नुहोस् भिडियो !

गायक देवराज तामाङ र गायिका सिर्जु अधिकारीको   ‘शिवजी एउटा जुराई देउ’, हेर्नुहोस् भिडियो !
काठमाडौं , भदौ १० । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीज मय बनेको छ । यसै क्रममा गायिका सिर्जु अधिकारी र गायक देवराज तामाङको आवाजमा रहेको तिजको भाका भनिन ‘शिवजी एउटा जुराई देउ’, गीतको भिडियो सार्वजनिक भएको छ । युवतीहरुमा हुने रहरलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ । सानु तामाङको शब्द र लय सिर्जना गायक देवराज तामाङको रहेको छ । गीत...

पुरानो लोकभाकालाई स्रोतामाझ लिएर आउदै भिम सुनुवार

पुरानो लोकभाकालाई स्रोतामाझ लिएर आउदै भिम सुनुवार
काठमाडौ । नेपाली गीतमा मौलिकता भन्दा पनि रत्यौली पाराका गीतहरु बजारमा आएका छन् । तर गायक तथा सर्जक भिमराज सुनुवारले स्थानिय भाकालाइ टपक्के टिपेर लोकभाका लिएर आउने तरखरमा लागेका छन् । ओखलढुंगा जिल्ला ,खिजी देम्बामा जन्मिएका भिमराजले नयाँ गीत लिएर बजार आउन लागेका हुन् । आफ्नै लय ,शब्दमा उनले पुर्वेली लोकभाका सलल बग्ने बोलको गीत बजारमा ल्याउने तयारीमा लागेका छन् । उनले यस अघि पहिलो प्रस्तुतिमा आफ्...

मिनप्रकाश ओलीको तीज गित भयो, युट्युवमा भाईरल ‘ भिडियो सहित’

मिनप्रकाश ओलीको  तीज गित भयो, युट्युवमा भाईरल ‘ भिडियो सहित’
काठमाडौ । गायक तथा सर्जक स्वर मिनप्रकाश ओली र चर्चित देउडा गायिका पुष्पा बोहराको आवाजमा भाइरलै भाको छु बोलको तिज गीत बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई प्रियजन राइले निर्देशन गरेका छन् । गितको लय शव्द मिनप्रकाश ओलीको रहेको छन भने छायांकार जनकराज अधिकारी, नृत्य निर्देशन दिपेस एसके ले गरेका छन । म्युजिक भिडियोमा भुपेन्द्र डाँगी, सुशान्त आर्ट,रितु कोइराला ,स्वस्तिका घिमिरे,सागरीले अभिनय गरेका...