यस वर्षको दशैँमा राजु बिरही र सिता लामाको दशैँ गीतबाट अझै हर्ष थप हुने (भिडियो सहित)
काठमाडौँ ०६-०७ - नेपाली गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तर सक्रिय रहेका मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर "बडा दशैमा" नामक गित सार्बजनिक गरेका छन । सीता लामा र राजु बिरहीको आवाजमा रहेको उक्त गितमा शब्द /संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै देखा परेका छन् । प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियो...














