खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)
काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत "लैजान्छु यु.के लण्डन मा" सार्वजनिक भएको छ ।
उक्त गीत"जालु माया गुरुङ"नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् ।
गीतमा सोही गायिका जालुमाया गुरुङकै लय तथा शब्द सिर...














