गोकुल प्रसाद ढकाल र कुमार सुनेलले ल्याए “गङ्गा र जमुना” (भिडियो सहित)
काठमाण्डौ भाद्र १७ - व्यवसायिकताले मौलिक संस्कृति मासिने हो की भन्ने डर अहिले सम्पूर्ण नेपाली मनहरुमा छ । मौलिता रहे पो नेपालीत्वको गर्व गर्न सकिन्छ । यहि बुझाईलाई आत्मसाथ गर्दै लोकप्रिय मोडल, गायक तथा सर्जक गोकुल प्रसाद ढकालले आफ्नो प्रस्तुतिमा मौलिक लोक दोहोरी गीत "गङ्गा र जमुना" बोलको गीतलाई भर्खरै सार्बजनिक गरेका छन् । त्यसो त गोकुलले यस भन्दा पहिले पनि केहि गीत सार्बजनिक गरिसकेका छन् । उनले य...














