बाबुराम भट्टराईको नामको ट्याटु स्मृति गौतमको छातीमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर ०८ - स्थायी घर सिन्धुली भएर बिगत निकै लामो समय देखि नेपाली लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा लागेको गायक तथा सर्जक बाबुराम भट्टराईले भर्खरै मात्र "कस्को ट्याटु" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । आफ्नो गीतको स्वाद भित्र बिकृति र विसंगतिलाई उजागर गर्न रुचाउने भट्टराईले यस भन्दा पहिलेका गीतलाई जसरी अशंख्य श्रोता ...













