तीज गीत “आमा छोरी” मा बालकोट बुहारी समुहका बुहारीहरु यसरी नाँचे (भिडियो सहित)
काठमाण्डौ भाद्र १८ – गीत संगीत भनेपछि पस्केको खाना समेत भुल्ने लोकप्रिय गायिका जानुका लामिछानेले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै "आमा छोरी" बोलको गीत सार्बजनिक गरेकी छन् । यो प्रस्तुति जानुकाको मात्र नभएर निर्मला शेर्मा लिम्बु राईको पनि हो । गीतकार संगीतकार तथा गायक जानुकाले केहि समय अगाडी मात्र "कति बस्छौ लामखुट्टे धपार" बोलको गीत सार्बजनिक गरेकी थिईन् ।...














