रुबिना अधिकारीलाई “पापाकी परी” को भेषमा ल्याइन् उमाले (भिडियो सहित)
काठमाण्डौ श्रावन १९ - लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत "पापाकी परी" सार्बजनिक गरेकी छिन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेकी छिन् ।
गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान स...














