चर्चित गाएक अमित बावु रोकाया को एकल आवाज /सगीतमा यस बर्षको मर्मस्पर्शी गीत ‘आमा बिनाको दशैं’ सार्वजनिक हेर्नुस भिडियो सहित,,,
मोहन बिरही सिपाली
नेपालि नारीहरुको महान चाड बिजया दशमी नजिक आइरहंदा सागीतिक बजार मा दिनौ दिन आईरहेका बजारमा आइरहेका छन् । यी दशैँ तिहार को गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् ।
कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला नेपाली लोक तथा दोहोरी...














