शम्भु नेपालको लय शब्दमा “बाँसको डोको” सार्बजनिक (भिडियो सहित)

शम्भु नेपालको लय शब्दमा “बाँसको डोको” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र २६ - मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति "बाँसको डोको" बोलको रहेको छ । रामशरण र शम्भुको सम्युक्त प्रस्तुतिमा यस भन्दा अघि घैया मकै, ओई लुरी, लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् । जस मध्ये घैया मकै बोलको गीतले उनीहरु द्वयको सांगीति...

दिनेश गौतमको ‘लखर लखर’ सार्वजनिक

दिनेश गौतमको ‘लखर लखर’ सार्वजनिक
काठमाडौँ । डान्सिङ बिटको गीत 'लखर लखर' सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत बिशेषत : युवा माझ लोकप्रिय हुने तरिकाके निर्माण भएको छ । नाचौँ नाचौँ लाग्ने गीतमा केही फरक प्रयोग समेत गरिएको छ । एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ गराइएको छ । त्यस्त...

गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक घमेश दुलाल र गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चौतारीमा बसौला माया गासौंला’ बोलको गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ। काठे भाकामा चर्चित गायक घमेश दुलालको सार्वजनिक गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो। शंकर बिसीले निर्देशन गरेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा नबिन घर्तीले सम्पादन गरेका छन्। भिडियोमा शंकर बिसी र रिना ...

शान्तिश्री परियार र केदार खोटांगेको स्वरमा “देखिन मैले माइती घर” बजारमा (भिडियो सहित)

शान्तिश्री परियार र केदार खोटांगेको स्वरमा “देखिन मैले माइती घर” बजारमा (भिडियो सहित)
काठमाण्डौ भाद्र १२ - बिगत केहि समय यता नेपालि लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि जुटेका केदार खोटांगेको पछिल्लो प्रस्तुति "देखिन मैले माइती घर" बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उनले यस अघि कोरोनाले धेरै मरे, पहिलो भेटमै साली, चित्त नै बुझ्दैन लगाएतका गीतहरु बजारमा ल्याएर सफलता प्राप्त गरिसकेका छन् केदारको पछिल्लो पटक बजारमा आएको गीत "देखिन मैले माइती घर" बोलको गीतलाई लय ...

बिबि अनुरागिको लय र सिताष्मा भुसालको शब्दमा सुनिता दुलालको स्वर “स्वामिकी प्यारी” बजारमा

बिबि अनुरागिको लय र सिताष्मा भुसालको शब्दमा सुनिता दुलालको स्वर “स्वामिकी प्यारी” बजारमा
काठमाण्डौ भाद्र ०५ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज गीत कोरोना संक्रमणको जटिल समस्या भएता पनि पोहोरको तुलनामा यस बर्ष प्रसस्त मात्रामा सार्बजनिक भएको छ । यस भित्र क्षणिक चर्चाका लागि सार्बजनिक गरिएका गीतहरु पनि धेरै नै रहेका छन् । सोहि परिस्थितिलाई मध्यनजर गर्दै लोकप्रिय गायिका सुनिता दुलालले सिताष्मा भुसालको प्रस्तुतिमा पुनः अर्को मौलिक तीज गीत सार्बजनिक गरेकी छिन् । उनि द्वारा स्वरबद्ध ...

चर्चित गायक राजु परियार को आवाज मा नवराज सपुत र स्मृति थापा अभिनय मा हेर्नुस भिडियो सहित

चर्चित गायक राजु परियार को आवाज मा  नवराज सपुत र स्मृति  थापा अभिनय मा हेर्नुस भिडियो सहित
बुतिबाङ म्युजिक प्राली को प्रस्तुती चर्चित गायक राजु परियार दिपा गोतामेको सुमुधुर स्वर मा घुम्छु मेरै छायामा गित को म्युजिक भिडियो सार्बजनिक भएको छ। दिपा गोतामे को शब्द सिर्जना धर्तीमा थापा को लय सिर्जना मा घुम्छु मेरै छायामा देखिएको माया पिरतीलाई बिपनि मा बिछोड भएको कथा अस्तु लाई समातिएको छ। कतारका रमणीय दृश्यहरुमा छायांकन गरिएको यस म्युजिक भिडियो मा नवराज सपुत र स्मृति थापा को अभिन...

ढकालले ल्याए “बेली र चमेली” भिडियो सहित)

ढकालले ल्याए “बेली र चमेली” भिडियो सहित)
काठमाण्डौ भाद्र ०१ - सदैब आफ्ना प्रस्तुतिहरुमा मौलिकताको खोजि गरिरहने दिपक ढकालले पुनः अर्को गीत भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । यस पटक भने दिपकको "बेली र चमेली" बोलको गीत बजारमा आएको हो । प्रस्तुत गीतमा दिपक ढकाल र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । गीतको भावनुसार संत्यनारायणको पुजामा पुरुष र महिला बिचको  दोहोरी घमासान समाबेस गरिएको छ । "...

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक

गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको  को आवाजमा ”नाच्ने हो बेसरी ” सार्वजनिक
काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा नयाँ तिज गीत ”नाच्ने हो बेसरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिजको महत्वलाई गीतमा समेटिएको छ । तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन । दिनेश पराजुलीको छायाँकन , ...

लोक प्रिय गायिका रेजिना परियार र टिका सानु को सुमुधुर स्वर मा अहिले सम्म कै मौलिक तिज गित ‘भाग्य नभाकी’ हेर्नुस भिडियो सहित ,,

लोक प्रिय गायिका  रेजिना परियार र टिका सानु को सुमुधुर  स्वर मा अहिले सम्म कै मौलिक तिज गित ‘भाग्य नभाकी’ हेर्नुस भिडियो सहित ,,
मोहन बिरही सिपाली दोहा कतार नेपाली सांगीतिक क्षेत्रमा हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिज नजीकिए संगै लोक प्रिय गायिका रेजिना परियार र टिका सानु को सुमुधुर स्वर मा तिज गित 'भाग्य नभाकी'सागीतिक बजार मा सार्वजनीक भएको छ। प्रतिभा चापाईको शव्द संगित रेजिना परियार र टिका सानु को सुमुध्र स्वर मा चेतन गोतामेको सगीत समोजन मा ‘भाग्य नभाकी’ बोलको तीजगीतको म्युजीक भिडियो मा अर्जुन थापा को...

राजु परियारको शब्द तथा कमल सौरागको शब्दमा उमाको तीज गीत “तिजैको मेला” आयो (भिडियो सहित)

राजु परियारको शब्द तथा कमल सौरागको शब्दमा उमाको तीज गीत “तिजैको मेला” आयो (भिडियो सहित)
काठमाडौं — नेपाली नारिहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के  गाउँ, जताततै फैलिसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् । यद्यपि समय सँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ ।...