सुजन बराईलीको कोरोना बिशेष गीत “शोकले मरिन्छ की भोकले” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ जेष्ठ २२ - पछिल्लो समय दोस्रो भेरियन्टका कारण बिश्व आक्रान्त भईरहेको अवस्था छ । कोरोना कै कारण धेरै नेपालीहरुको ज्यान गएको छ । कतिपय नेपालीहरु कोरोना सँग लडिरहेका छन् । कतिपय संक्रमितहरु अस्पतालमा जाँदा बेड नपाएको संक्रमित बिरामीहरुको गुनासो पनी छ ।
कतिपय संक्रमितहरु होम आईसोलेशनमा बसेको खवर सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । नेपालमा लकडाउनको बेला अत्यावश्यक काम बाहेक घरबाट बाहि...












