प्रकाश सपुतलाई कोरोना संक्रमण

प्रकाश सपुतलाई कोरोना संक्रमण
गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिए...

प्रिती आले र दिनेश श्रेष्ठ आए यस्तो गीत लिएर (भिडियो सहित)

प्रिती आले र दिनेश श्रेष्ठ आए यस्तो गीत लिएर (भिडियो सहित)
 काठमाण्डौ बैशाख १६ । पछिल्लो समयका काँठ क्षेत्रको गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक तथा सर्जक दिनेश श्रेष्ठले पुनः एक राष्ट्रिय भावले ओतप्रोत भएको गीतलाई सार्बजनिक गरेका छन् । दिनेश श्रेष्ठ कै र्सिजना रहेको गीत अहिले टिकटक देखी लिएर सामाजिक संजालमा निकैले रुचाएका छन् । उक्त गीत "सुन सरकार" बोलको रहेको छ । श्रेष्ठ गीत संगितको क्षेत्रमा लागेको धेरै समय भएता पनि कोरोना भाइरसको का...

टिकटकमा एकछत्र राज गर्न सफल भोजराज काफ्लेको “माया बेरियो” भिडियो सहित)

टिकटकमा एकछत्र राज गर्न सफल भोजराज काफ्लेको “माया बेरियो” भिडियो सहित)
काठमाण्डौ बैशाख १६ । बरिष्ट तथा लोकप्रिय गायक भोजराज काफ्लेको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । उनले हाल सम्म हजारौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । शंख्या र गुणस्तरलाई उत्तिकै प्राथमिकता दिने भोजराजको केहि समय अगाडी बजारमा आएको "पानि कुवाको" बोलको गीत अहिले टिकटक देखि लिएर युट्युबमा पनि निकै रुचाइएको छ । डिजिटल बजारमा मात्र हो...

सुबाश भुसालको संगीत तथा लेखु सहयात्रीको शब्दमा बिक्रम जङ्ग शाहको “ज्यानलाई भो खतरा”

सुबाश भुसालको संगीत तथा लेखु सहयात्रीको शब्दमा बिक्रम जङ्ग शाहको  “ज्यानलाई भो खतरा”
काठमाण्डौ बैशाख १३ । स्थायी घर काभ्रे जिल्ला भएका युवा ब्यवासाही, गायक तथा सर्जक बिक्रम जङ्ग शाहको प्रसतुतिमा पुनः अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत "ज्यानलाई भो खतरा" बोलको रहेको छ । उनको केहि समय अगाडी मात्रै "खोला खाल्सी" बोलको गीत सार्बजनिक भएको थियो । यसै गीतको चौतर्फी सफलता पछी बिक्रमको पछिल्लो सांगीतिक प्रस्तुतिमा पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईदिनु हुनेछ भन्ने कुरामा उनि ढुक्क...

रमिला न्यौपाने र शिब सागर मगरको स्वरमा “आँट आँट माया” बजारमा (भिडियो सहित)

रमिला न्यौपाने र शिब सागर मगरको स्वरमा “आँट आँट माया” बजारमा (भिडियो सहित)
काठमान्डौं बैशाख १३ । स्थायी घर रामेछाप भएका युवा समाजसेबी शिब सागर मगरको एक गीत अहिले बजारमा रहेको छ । उक्त गीत "आँट आँट माया" बोलको रहेको छ । उनि ग्रेश हिमालय मिडियाका अध्यक्ष, राष्ट्रिय युवासंघ नेपालका सचिव र मगर संघ रामेछापको अध्यक्ष समेत रहेर सामाज हितका निमित्त आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । शिबले यस अगी पनि थुप्रै लोक पप सैलिका गीतहरु बजारमा ल्याईसकेका छन् । यो पछिल्लो समय बजारमा आएको ...

TikTok Socil Media Viral बसन्त सुनाम र स्मृति थापा को माया भयो सपनी हेर्नुस भिडियो सहित,,,,,

TikTok Socil Media Viral बसन्त सुनाम र स्मृति थापा को माया भयो सपनी हेर्नुस भिडियो सहित,,,,,
मोहन बिरही सिपाली बैदेशिक रोजगार को सिल सिला मा कतार मा क्रार्यारत बाग्लुङ जिल्ला मा जन्मनु भएका बहुप्रतिभासाली नेपालि गित सगीत अभिनय प्रति अति रुची राख्ने बसन्त सुनाम र स्मृति थापाको अभिनय मा रहेको यो म्युजिक भिडियो कतार को रमणीय स्थल हरु मा छायाकन गरिएको थियो। गायक सोभित विक र सन्जिता क्षेत्री को आवाजमा बिकाश बि क को सब्द सिर्जना सोभित विक को लय सिर्जना मा रहेको सपनी बोलको गीतको म्...

पिपल छायाँले पछी मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्बजनिक (भिडियो सहित)

पिपल छायाँले पछी मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ बैशाख ११ । बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै "पिपल छायाँले" बोलको गीत बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत "बुट्टे रुमाल लैजानु चिनु" बोलको रहेको छ । ...

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)
काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ । गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो। सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपा...

‘पिरतीको लुडो’ खेल्दै यश र तेजुला (भिडियो)

‘पिरतीको लुडो’ खेल्दै यश र तेजुला (भिडियो)
शिला विष्ट र विपिन घिमिरेको स्वरमा रहेको ‘पिरतीको लुडो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक घिमिरेकै संगीत रहेको गीतमा लक्ष्मी घिमिरेको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन इशान हुन् । डान्सिङ थिमको रोमान्टिक गीतमा नायक यशराज गराज र तेजुला खतिवडाको अभिनय रहेको छ । भिडियोमा यशराजको नृत्यले ध्यान खिच्छ । लुजाव सिंहको निर्देशनमा तयार भएको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशक सिंह...

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)
काठमाण्डौ। कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले न...