मोहन बिरही सिपाली दोहा कतार
बुतिबाङ म्युजिक प्राली को प्रस्तुती
चर्चित गायक सगितकार वसन्त थापा को मनै छुने सगीत /देबि घर्ती कुलेन्द्र बिस्वाकर्मा को सुमुधुर स्वर मा सपनी मा देख्ने भए दुईपरेली जोडे शब्द मोहन बिरही (सिपालि ) /अर्जुन बिरही र थेगोमा बलेन्द्र सुनारले गरेका छ्न सपनीमा देखिएको माया पिरतीलाई बिपनि मा बिछोड भएको कथा अस्तु लाई समातिएको छ।
कतारका रमणीय दृश्यहरुमा छायांकन गरिएको यस म्युजिक भिडियो मा नवराज सपुत र मालति न्यैपानेको अभिनय देख्न सकिन्छ।रमेश भुजेलको निर्देशन बिरेन मादेन,को छायाकन मा रोशन धितालको सम्पादन मा रहेको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रा लि ले बजार ब्याबस्थापन गेरको छ।
Burtibang music OfficalYoutub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला।