निरजन के.सि र इसा बनमालाको आकर्षक अभिनयमा “हुन्छु उस्कै फ्यान” बजारमा (भिडियो सहित)
काठमाण्डौ माघ ०३ । गीत संगीतको माधुर्यताबाट आफुलाई मन परेको मान्छेको सुन्दरताको बयान भएको एक निकै कर्णप्रिय गीत भर्खरै बजारमा आएको छ । एच.बि रसाइली द्वारा एरेन्ज भएको "हुन्छु उस्कै फ्यान" नाममा सार्बजनिक भएको उक्त गीतलाई एच.बि रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिको हो । गीतमा उमेश कुमारको स्वर सुन्न सकिन्छ ।
एच.बि रसाइली द्वारा रचना तथा संगीत बद्ध "हुन्छु उस्कै फ्यान" बोलको गीतको म्युजिक ...













