भुवन चौलागाईं र प्रतिमा अर्यालको अभिनयमा अशोकको “बाध्य भएँ बिष पिउन” (भिडियो सहित)
काठमाण्डौ माघ १० - जब मान्छे प्रेमको जालो भित्र बेरिन पुग्छ त्यसपछि उसले अन्यकौ जीवनका स्वर्णिम संसारलाई आफ्नो मानसपटलमा कैद गर्न थाल्दछ । तर हाम्रो समाजमा ति त्यस्तै प्रेम वियोगमा परेका धेरै प्रेमी जोडीहरु बाध्यताबस छुटिन परेपछि आफ्नो जिबन त्याग गर्ने परिस्थिति सम्म पुग्ने गर्दछन् । हो यस्तै भावमा भर्खरै मात्र एक लोक दोहोरी गीत बजारमा आएको छ ।
उक्त गीत अशोक रोज रेग्मीको प्रस्तुतिमा "बाध्य भएँ ...













