बालै फरर को चर्चित मोडेल निर्मल क्षेत्री र पुजा घिमिरे को अभिनय मा हेर्नुस् भिडियो सहित ,,,,
मोहन बिरही सिपाली मंसिर ६ सनिबार
नेपलीहरुले आफ्नो महान पर्व वडादशैं र तिहार लाई बिधाई गरि रहदा
मंसिर महिना लागेसंगै बिहेका भाकाहरु बजारमा आउने क्रम मा बिहेका लगनका महिनाहरुलाई दिनौ बढी राहेका छन्
नयाँ पञ्चेबाजा गीत ‘बाजा तालमा’ बजारमा आएको छ । गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको सुमुधुर स्वर रहेको छ शब्द तथा लय भूवन सापकोटाले गर्नु भएको छ संगीत संयोजन बिनोद बाजुरालीको...














