गायिका रेजिना परियार ले प्रकाश पराजुली लाई मोटाएर आउ भने पछि हेर्नुस भिडियो सहित
मोहन बिरही सिपाली पौष ५ गते
निकै लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल स्थायी घर गोर्खा मा जन्मनु भएकी सुमुधुर स्वर कि धनि रेजिना परियार लोक दोहोरी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका रेजिना परियार बिच निकै मिठो भाका "आँधीखोला स्याङ्जा बजारमा" मा दमदार लाईभ दोहोरी प्रस्तुत गरेका छन!
स्वर प्रकाश पराजुली र रेजिना परियार पुरुष तर्फ साथ मा सितल गुरुङ पड...













