गायिका देवी धर्तिको ‘पिरती के रैच’ भिडियो सहित
काठमाडौं ।
गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ । मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ । विरेन्द्र परियारको छायाँकन , अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती के रैच’ गीतको भिडि...














