बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु
बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै...

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त
सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् । कलाकार पवन खतिवडा उर्फ म्याकुरीले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको ब...

विदेशमा चेलीलाई वेश्यावृत्तिमा बाध्य गराउन नेपाली सक्रिय

विदेशमा चेलीलाई वेश्यावृत्तिमा बाध्य गराउन नेपाली सक्रिय
भिजिट भिसामा ओमन पुर्याएर महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ घर भएका र हाल काठमाडौंको तारेकेश्वर बस्दै आएका ४० वर्षीय आकाश राना भन्ने विष्णुबहादुर राना समातिएका हुन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको छ । ब्युरोका अनुसार उनले पीडितलाई ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने प्रलोभनमा ...

लागुऔषध सहित १० जना पक्राउ

लागुऔषध सहित १० जना पक्राउ
बिराटनगर, चैत ०९ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद १...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
बिराटनगर, चैत ०८ गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिबन्धि औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम...

 खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु

 खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु
झापा, चैत ०८ गते । झापाको भद्रपुर नगरपालिका- २ स्थितमा खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु भएको छ । हिजो राती ९ बजे स्थानीय ३५ बर्षीय सनम भन्ने गंगा राई सोहि स्थान बस्ने  ३० बर्षीय कमान सिंह राईको घरमा आई सुतेकोमा आज बिहान ५ बजे ३० बर्षीय कमान सिंह राईले पुरानो रिसिवीको कारण सुतिरहेकै अवस्थामा फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गंगा राईको घट्नास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रा...

बेवारीसे लागुऔषध गाँजा बरामद

बेवारीसे लागुऔषध गाँजा बरामद
सुनसरी, चैत ०७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थितबाट बेवारीसे लागुऔषध गाँजा बरामद गरेको छ । आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय चतरा र सशस्त्र प्रहरी वेश क्याम्प चतराबाट खटिएको प्रहरी टोलीले कोशी नदीको किनारमाबाट बेवारिसे अवस्थामा रहेको १ सय ६३ के.जी. ८४५ ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । बरामद गरेको गाँजाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धा भईरहेको...

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ
विराटनगर, चैत्र ०७ गते झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १-००२-०४४प ३८१ नम्बरको...

जन्म कैद सजाय भएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउ

जन्म कैद सजाय भएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउ
मोरङ, चैत ०७ गते । कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् । हिजो इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका- १ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको ह...

अमेरिकी सैनिक टोली सोझै बिराटनगर

अमेरिकी सैनिक टोली सोझै बिराटनगर
अमेरिकी सेनाको उच्चस्तरीय टोली नेपाल आएको छ । जोइन्ट टास्क फोर्स कमाण्डर ह्यारिसन मेयर नेतृत्वको टोली नेपाल आएको हो । हिजो दिउँसो साढे १ बजे वायुसेनाको चार्टरनम्बर सिएटीए–१०१ मा बंगलादेश हुँदै काठमाडौं आइपुगेको उक्त टोली आज बिहान विराटनगर प्रस्थान गरेको छ । पौने १० बजे टोली अमेरिकी वायुसेनाको कूटनीतिक उडानमार्फत विराटनगरको लागि प्रस्थान गरेको हो । टोलीमा पाँच जना छन् । उक्त टोली दिउँसो...