लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, २०८० फाल्गुन २२ गते । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्...

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते
धनकुटा, फागुन २० गते । धनकुटाको पाख्रीबास नगरपालिका( १० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको को।२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका( १० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको...

संसद भवनबाट समातिएका सबै हाजिरी जमानीमा रिहा

संसद भवनबाट समातिएका सबै हाजिरी जमानीमा रिहा
संसद भवनभित्र प्रवेश गरेर नाराबाजी गर्नेक्रममा पक्राउ परेका लघुवित्त पीडितहरुलाई छुटेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा रिहा गरेको हो । उनीहरुलाई हिजो एकैसाथ रिहा गरिएको काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ‘पक्राउ परेका सबै रिहा भइसक्नुभएको छ । हामीले हिजो उहाँहरुलाई हाजिरी जमानीमा छोडेको हौं’, उनले भने । गत फागुन १४ गते लघुवित्त पीडितहरु ...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ३ जना पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ३ जना पक्राउ
काठमाण्डाै – काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा तीन जना पक्राउ परेका छन् । व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आज दिउँसो काठमाण्डौबाट पक्राउ गरेको हो । चौधरी अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका ...

यो कस्तो गुप्तचरी तालिम हो ?

यो कस्तो गुप्तचरी तालिम हो ?
राष्ट्रिय अनुसन्धान विभागको कमाण्ड योग्य र दक्ष गुप्तचरले गर्न नसकेपछि बाहिरी प्रशिक्षकहरूले डिआइजीसम्मलाई तालिम दिने मौका पाएका छन् । यस्ता प्रशिक्षकलाई गुप्तचर विभागले गृह, परराष्ट्र, कानुन र रक्षा मन्त्रालयबाट झिकाएर १० दिने तालिम सञ्चालन गरिरहेको छ । तालिममा सुदूरपश्चिमका इन्द्र लामा, लुम्बिनीका ओम खड्का, गण्डकीका कृष्ण खनाल, बाग्मतीका रामप्रसाद दास, कोशी प्रदेशका किशोर श्रेष्ठ, कर्णालीका म...

अरुलाई थुन्ने खोरमा प्रहरी आफैँ खोरमा

अरुलाई थुन्ने खोरमा प्रहरी आफैँ खोरमा
-टेकसिंह धामी कैलालीमा एक प्रहरी जवान प्रहरीको खोरमा थुनिएका छन् । महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्रेपछि थुनिएको बताइन्छ । स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडीका प्रहरी जवान दमनबहादुर बिष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदीप चन्दले सार्वज...

साइबर अपराधका आराेपी दुबईमा पक्राउ

साइबर अपराधका आराेपी दुबईमा पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले नाबालिकामाथि दुर्व्यवहार गरी फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरेकाे छ। प्युठान स्थायी घर भई सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिँदै आएका भएका ३३ वर्षीय सगिर अहमदलाई आज इन्टरपोल शाखाको सहयोगमा ब्युरोले नियन्त्रणमा लिएको हो।

ताप्लेजुङमा याेगेश भट्टराई सवार गाडीमा ताेडफाेड

ताप्लेजुङमा याेगेश भट्टराई सवार गाडीमा ताेडफाेड
ताप्लेजुङ – ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् । आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ । सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाल...

तीनकुने र बल्खुमा प्रदर्शन हुँदा पनि सडक अवरोध हुन नदिने तयारी

तीनकुने र बल्खुमा प्रदर्शन हुँदा पनि सडक अवरोध हुन नदिने तयारी
काठमाण्डाै - राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । युवा सङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको लागि दुवै समूहको छुट्टाछुट्टै र्याली शुरु हुँदैछ । जुलुस र प्रदर्शन हुँदा पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगर...

काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ

काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् । डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ गराएका छन् । झापाकी अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक बलेफीका...