भोली देखि आठौँ विराट गोल्डकप प्रतियोगिता हुने

भोली देखि आठौँ विराट गोल्डकप प्रतियोगिता हुने
विराटनगर । विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिती एफसी खेल्दै छन् । प्रतियोगिताको उद्घाटन खेल नेप...

आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला

आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला
काठमाण्डाै – आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो । त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाउन सक्यो । उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए । बलिङतर्फ ने...

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित
काठमाण्डाै – फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो । बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे । योसँगै समूह 'एच' मा ३ खेल खेलेको नेपाल अङ्कविहीन ...

क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीका अध्यक्ष ग्रेगको प्रतिबद्धता

क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीका अध्यक्ष ग्रेगको प्रतिबद्धता
काठमाण्डौ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग हिजो भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख उर्नुभयो । उहाँले नेपाली क्रिकेटको विकास र विस्तार...

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन गयो

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन गयो
काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग भोलि चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू हिजो त्यसतर्फ गएका हुन् । बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन् । विष्ट खुमलटारका अध्यक्षसमेत हुन् ।...

नेपाल आइपुगे आईसीसी प्रमुख बार्कले

नेपाल आइपुगे आईसीसी प्रमुख बार्कले
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कले नेपाल आइपुगेका छन् । आईसीसी प्रमुख बार्कले आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, उपाध्यक्ष राेशनकुमार सिंहलगायतले स्वागत गरे । प्रमुख बार्कलेले नेपालको चार दिने भ्रमणका लागि आइपुगेका हुन् । उनले नेपाल भ्रमणका क्रममा त्रिवि क्रिकेट ...

कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई

कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लब हात पार्न सफल भएको छ । आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगर ३ लाखम...

 कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली

 कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । आर्मीले यस सिजनमा पिएम कप र केपी आली कप गरि २ ...

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै
काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छ...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा, अन्तिम खेलमा मधेश र वागमतीलाई सफलता

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा, अन्तिम खेलमा मधेश र वागमतीलाई सफलता
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह ए बाट आर्मी ८अंकका साथ शिर्ष स्थानमा रहन्दै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको ...