एसियन बक्सिङमा नेपाललाई पदक
काठमाडौं, ७ भदौ
दक्षिण एसियाली खेलकुदको तेह्रौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।
दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ्गको जुनियर ५४ किलो तौल समुहअन्तर्गत स्कुले मुक्केवाज छिरिङ्ग वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५-० को आधारमा जीत...














