१९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
काठमाण्डाै – १९ वर्षमुनिको साफ पुरुष च्याम्पियनशिप फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । आउँदो मे ९ देखि १८ सम्म भारतमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
प्रतियोगितामा नेपाल समूह 'बी' मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् । यस्तै समूह 'ए' मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
यस्तो छ टोली–
गोलकीपर : भक्...














