डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित
काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको छ । चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्ते...

मेलिना र हेमराजको हात्ती छाप चप्पल (भिडियो सहित)

मेलिना र हेमराजको हात्ती छाप चप्पल (भिडियो सहित)
नेपालको पुर्बी पहाडी जिल्ला पाँचथर साविक ओयाममा जन्मिएका मदन सेलिङ लिम्बुले अभिनय र निर्देशनमा एकै पटक आफूलाई होम्याएका छन् । उनको अभिनय सहित पहिलो निर्देशकीय श्रृजनामा हात्ती छाप चप्पल बोलको गीतको भिडियो सार्वजनिक भएको हो । युवा युवतीहरुले अहिलेको र पहिलेको मानिसहरुको स्वभाव म पहिलेको अथवा होईन अहिलेको जस्ता शब्दहरु प्रयोग गरिएको यो मौलिक गीतमा मेलिना राई र हेमराज बेघा लिम्बुको स्वर रहेको छ । ...

डि.पीको ‘कान्छी मोरी’मा एलिश र कञ्चन ( भिडियो )

डि.पीको ‘कान्छी मोरी’मा एलिश र कञ्चन  ( भिडियो )
नेपाल आइडल सिजन ३ की चर्चित गायिका ममता गुरुङ र गायक दिपक भुजेलको आवाजमा रहेको नयाँ गीत 'कान्छी मोरी' को म्युजिक भिडियो सार्वजनिक भएको छ। डि.पी खनालको शब्द रचना,योगेन्द्र उपाध्यायको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको रमाईलो म्युजिक भिडियोमा नेपालका चर्चित प्रयांकस्टार एलिश राई र कञ्चन खड्काको अभिनय रहेको छ। अमृत पन्थीले छाँयाकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन । एल...

सरिताको शब्द ,बादलको संगीतमा ‘सुरुवात’ सार्वजनिक ( भिडियो )

सरिताको शब्द ,बादलको संगीतमा ‘सुरुवात’ सार्वजनिक ( भिडियो )
नवगायिका कविता नाछिरिङ राईको स्वरमा रहेको 'सुरुवात' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द सरिता लिङ्देनको रहेको छ भने बादल लिम्बुले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आरोशी थापा र दिपेश मगर फिचर्ड छन्। साईप्रस राज्यका मनोरम दृश्यहरु समेटिएको म्युजिक भिडियोलाई आना होन्छेनले ...

‘तोरी पेली तेल’ मा कभर भिडियो बनाएर जित्नुहोस् डेढ लाख

काठमाडौँ । आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ । क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान...

गीतकार जानकी पन्त जूनको ‘जिन्दगीको सफल मोडमा’ सार्बजनिक(भिडियो सहित)

गीतकार जानकी पन्त जूनको ‘जिन्दगीको सफल मोडमा’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : लामो समय अघिदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी गीतकार जानकी पन्त जूनको शब्द रचनामा रहेको गीत जिन्दगीको सफल मोडमा को भिडियो सार्वजनिक भएको छ l भूपेन्द्र रायमाझीको सङ्गीत र सङ्गीता शाक्यको स्वर रहेको यस गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भरखरै सार्वजनिक भएको हो l गीतमा जीवनको कुनै मोडमा कसैको साथ पाएर मन पुलकित भएको र खुशी छचल्किएको भावहरु पोखिएको छ l वरिष्ठ कलाकार सरो...

दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)

दुई दर्जन गीतको सफलता पछी मिरादेबी राईको “झुमौं झुमौं” सार्बजनिक (भिडियो सहित)
काठमाडौं पौष १८ । गायिका, संगीतकार तथा गीतकार मीरादेवी राईको शब्द, संगीतमा अर्को एक रोमान्चक गीत भर्खरै मात्र नेपालि संगीतको बजारमा आएको छ । हाल रोजगारीको सिलसिलामा इजराएल रहेकी उनले यस अगी पनि थुप्रै आफ्ना सिर्जना तथा स्वरले भरिएका गीतहरु सार्बजनिक गरिसकेकी छिन् । यस पटकको गीत "झुमौं झुमौं" बोलको रहेको छ । प्रस्तुत गीतमा  राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ । बाल्य जिबन देखि नै कला क्षेत...

जुनुको स्वरमा‘यहाँ हार्नेको कथा’ सार्वजनिक

जुनुको स्वरमा‘यहाँ हार्नेको कथा’ सार्वजनिक
काठमाडौं । गायिका जुनु गौतमको स्वरमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘यहाँ हार्नेको कथा’ बोलको गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको गीत सुन्दा निकै आनन्ददायी बनेको छ । गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र नविन खड्काले अभिनय गरेका छन् । कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोलाई युवराज खत्रीले सम्पा...

एस स्टडी वर्ल्डको ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई १ लाख पुरस्कार

एस स्टडी वर्ल्डको  ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई १ लाख पुरस्कार
एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत 'नाचिदेउ बसन्ती'को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि पी खनालको शब्द र शंकर थापा "स्माइल"को सगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय र नृत्य रहेको भिडयोमा पवन सुस्लिङको क्यामेरा र सम्पादन रहेको छ भने भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् । 'नाचिदेउ बसन्ती'को भिडियोलाई स्टार क्या...

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित
काठमाण्डौं । सुगम संगीतमा सषर्धरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ । बालन्दा मावोको शब्द तथा एकान्त आदम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा...