गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिक(भिडियो सहित)

गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिक(भिडियो सहित)
गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिकभएको छ। नेपाली गीत संगीत क्षेत्रमा नया नया कलाकार तथा नया प्रतिभाको आगमन संगै यति बेला गायिका मिना तमांङ्गको आगमन संगै गीत संगीत क्षेत्रमा चाहिने एक जना कलाकारको रुपमा लिन सकिन्छ । निकै मिठो आवाजकी धनि गायिका मिना तमांङ्गको भखर सार्बजनिक भएको ‘च्यांगबाले बोलायो’ गीतले नेपाली गीत संगीत क्षेत्रमा एउटा इँटा थप्ने काम ...

गीतकार पुरुश्वतम सानुको “ढुंगा कुदेर” सार्बजनिक(भिडियो सहित)

गीतकार पुरुश्वतम सानुको “ढुंगा कुदेर” सार्बजनिक(भिडियो सहित)
काठमाडौं - सुमधुर स्वरका धनि गायक राज सागरको आवाजमा सजिएको नयाँ गित "ढुंगा कुदेर" को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार पुरुश्वतम सानुको शब्द तथा राज सागरको नै संगीत रहेको गीतमा मन छुने शब्दहरु चयन गरिएको छ। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो जादुमय शब्दहरुले दर्शक श्रोताहरुको मन जित्न सफल गीतकार पुरुश्वतम सानुको पछिल्लो समय एक पछि गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्। साहित्य विधामा रुचि राख...

कमल, रीतु र अनामिका अभिनित पबित्रा र किरणको ‘पुर्व पश्चिम ‘ रिलिज (भिडियो)

कमल, रीतु र अनामिका अभिनित पबित्रा र किरणको ‘पुर्व पश्चिम ‘ रिलिज  (भिडियो)
चर्चित गायक किरण भुजेल र पबित्रा आचार्यको युगल स्वर रहेको गीत ‘पुर्व पश्चिम ‘ सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतको भिडियोमा कमल सिंह, रीतु पौडेल,अनामिका बाराकोटीको अभिनय रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभेश बज्राचार्यको क्यामेरा र माधव बेल्बासेको सम्पादन रहेको छ । तिलचन आचार्यको लगानीमा भिडियो निर्माण भएको हो । भिडियोका निर्माता तिलच...

उषा के.सी पोख्रेल शब्द रचना तथा मंगल बि.क को संगीतमा “पैसा पैसा” बजारमा (भिडियो सहित)

उषा के.सी पोख्रेल शब्द रचना तथा मंगल बि.क को  संगीतमा “पैसा पैसा” बजारमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर २३ । खानाको परिकारमा मानिसलाई फरक-फरक स्वादको आवस्यकता परे जस्तै नेपाली गीत संगीत सुन्नमा पनि फरक स्वादको आवस्यकता पर्ने गर्दछ । सोहि कारणले पनि कलाकारहरुले अथाह मेहनतका साथ् विभिन्न गीत संगीतहरु बजारमा ल्याईरहेका हुन्छन । यस भित्र कुनै गीत गुन्द्रुकको स्वादमा अर्को गुन्द्रुक बनिरहेका हुन्छन । त्यसैले पनि कुनै गीत संगीत सिर्जना गर्नु पूर्व राम्रो संग बुझेर मात्र काम गर्नु पर्ने आज...

गीतकार चिरन्जिबी अधिकारीको “तम्रा जवानी” सार्बजनिक(भिडियो सहित)

गीतकार चिरन्जिबी अधिकारीको “तम्रा जवानी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - सुमधुर आवाजका धनि गायक गोबिन्द राइको नयाँ गीतको म्युजिक भिडियो "तम्रा जवानी" सार्बजनिक भएको छ। चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिश्वकर्माको संगीत रहेको गीतलाई पूर्वको मनमोहक रमणीय स्थानमा छयांकन गरिएको छ। प्रविन श्रेष्ठ र आरोश तामाङले छायांकन गरेको भिडियोलाइ सरोज अधिकारिले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा चिरन्जिबी अधिकारि र आयुष दाहाललाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस: ...

स्मृती र भिमको ‘माझी दाइले’

स्मृती र भिमको ‘माझी दाइले’
गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ । गीतमा फराज अर्पणको शब्द तथा संगीत छ । फराज अर्पणकै निर्देशनमा बनेको यो गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ । भिडियोमा स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=mW1EqBKACTg&feature=emb_title

उमेशको ‘देउन दिलमा दरबन्दी’मा मिलन र अमुदाको रोमान्स ( भिडियो )

उमेशको ‘देउन दिलमा दरबन्दी’मा मिलन र अमुदाको रोमान्स  ( भिडियो )
अस्ट्रेलियामा रहेका भर्सटायल कलाकार मिलन मिश्र अभिनित 'देउन दिलमा दरबन्दी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायन रहेको छ। देवल भण्डारीको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडि...

राजा खतिवडाको डेब्यु गीत ‘थोत्रे साइकल’ सार्वजनिक ( भिडियो )

राजा खतिवडाको डेब्यु गीत ‘थोत्रे साइकल’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गीत संगीत र कलाकारिता मार्फत आफुलाई स्थापित गर्ने कोसिस स्वरूप अघि बढिरहेका प्रतिभाशाली गायक राजा खतिवडाले आफ्नो पहिलो कोशेली 'थोत्रे साइकल' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। युगल गायनमा समावेश यस गीतमा गायक खतिवडाको साथमा र गायिका योजना पुरीको स्वर समावेश छ। पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोम स्वयम गायक राजा खतिवड...

राजा र योजनाको ‘थोत्रे साइकल’

राजा र योजनाको ‘थोत्रे साइकल’
गायक राजा खतिवडाले ‘थोत्रे साइकल’ नामक गीत सार्वजनिक गरेका छन् । यो गीतमा राज र गायिका योजना पुरीको स्वर छ । पुस्कर खतिवडाको शब्द तथा संगीत यो गीतमा छ । युवा–युवतीको प्रेम र आकर्षणलाई यो गीतले प्रस्तुत गरेको छ । भिडियोमा राजा खतिवडा र श्रृजु ढुंगानाले अभिनय गरेका छन् । यस्तै, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको पनि भिडियोमा अभिनय छ । इलामको चिया बगानमा यो भिडियो खिचिएको हो । भिडियोमा ओम प्...

रानी शाक्यको नयाँ गीत ‘बैशालु जोवन’ सार्वजनिक (भिडियो)

रानी शाक्यको नयाँ गीत  ‘बैशालु जोवन’ सार्वजनिक  (भिडियो)
नेपाली गायनकी चिर परिचित गायिका  डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत 'बैशालु जोवन'को म्युजिक भिडियो सार्वजनिक भएको छ । समीर राइको शब्द र बिक्रम थापाको संगीत रहेको गीत भिडियोमा कमल सिंह र समिक्षा पोखरेलको अभिनय रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी , सुशील पौडेलको सम्पादन रहेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्। गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल ...