तिलचन आचार्यको लगानी , पबित्रा र किरणको स्वरमा ‘जुनसुकै धुर्व ‘ आउदै

तिलचन आचार्यको लगानी , पबित्रा र किरणको स्वरमा  ‘जुनसुकै धुर्व ‘ आउदै
भर्खरै मात्रै सकिएको चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को सेकेन्ड रनरअप बन्न सफल गायक किरण भुजेलको नयाँ गीत छिटै सार्वजनिक हुने भएको छ । किरण भुजेल र पबित्रा आचार्य को युगल स्वर रहेको गीत 'जुनसुकै धुर्व 'मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतलाइ तिलचन आचार्यको लगानीमा भिडियो निर्माण हुन लागेको हो । भिडियोका निर्माता तिलचन आचार्य लामो समय देखि अमेरिकाको पिट्सबर्ग, पेन्सील...

परदेशमा रहेका पासाङ परदेशीहरुको पीडा बोकेर फेरि झुल्किए संगीतको बगैचामा

परदेशमा रहेका पासाङ परदेशीहरुको पीडा बोकेर फेरि झुल्किए संगीतको बगैचामा
अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा सुजज्जित गीतमा परदेशीको दुःखलाई उल्लेख गरिएको छ । हरि लम्सालको संगीत रहेको यो गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी...

सुगमको ‘धन्यवाद’ सार्वजनिक

सुगमको ‘धन्यवाद’ सार्वजनिक
गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । राजन अधिकारी र सुगम पोखरेलको शब्द रहेको गीतमा सुगमकै संगीत छ । यो गीतले मानवियता नै सबैभन्दा ठूलो धर्म रहेको कुरा गरेको छ । एलिन श्रेष्ठको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा लोकेश बज्रचार्यको सम्पादन, उत्तम हुमागाँई र असु बस्नेको छायांकन छ । भिडियोमा सुगम पोखरेललाई नै देख्न सकिन्छ । गायक सुगम पोखरेलल...

वर्षा ,जीवन र बिकाश अभिनित सजल न्यौपानेको ‘पाए मैले’ सार्वजनिक (भिडियो)

वर्षा ,जीवन र बिकाश अभिनित सजल न्यौपानेको  ‘पाए मैले’ सार्वजनिक  (भिडियो)
गीतकार एल आर राणाको हृदयस्पर्शी नयाँ गीत 'पाए मैले तिमीलाई' सार्वजनिक भएको छ । शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा रिदम कडेलको संगीत रहेको गीतको भिडियोलाई गायक सजल न्यौपानेको अफिसियल च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी ,जीवन भट्टराई र बिकाश लामिछानेको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापा...

बरिष्ट गीतकार अम्बिका गुरुङको ‘सार्टनको चोली’ सार्बजनिक(भिडियो सहित)

बरिष्ट गीतकार अम्बिका गुरुङको ‘सार्टनको चोली’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ – बरिष्ट गीतकार अम्बिका गुरुङको नयाँ गित ‘सार्टनको चोली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरुले करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ। उनले एक पछि अर्को नयाँ नया म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम जारि छ। बरिष्ट गीतकार अम्बिका गुरुङ शब्द, गायक-संगीत...

शंकर र दीपाको ‘सार्टनैको चोली’ रिलिज (भिडियो)

शंकर र दीपाको  ‘सार्टनैको चोली’ रिलिज (भिडियो)
काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ । गीतमा अम्बिका गुरुङको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छिन । ‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । एक समारोहमा कारणवश सहय...

राजेश पायल राईको ‘खै के भयो’ सार्बजनिक

राजेश पायल राईको ‘खै के भयो’ सार्बजनिक
चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्बजनिकभएको छ । रमेश मगरको शब्द संगीतमातयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो । केहीबर्षदेखी बैदेशिक रोजगारीकाक्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएकागीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतित काति तिता पल लगायतका गीतमा शब्द संगीत दिईसकेका छन् । सार्बजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेकाहुन् । चर्चित प्रांकस्ट...

यमको ‘नेपाली म हुन सकु’मा नायक दिलिप रायमाझी ( भिडियो )

यमको ‘नेपाली म हुन सकु’मा नायक  दिलिप  रायमाझी ( भिडियो )
गीतकार यम प्रसाद आचार्यले आफ्ना भावानाहरुलाई समेटेर रास्ट्रीय भाव समेटेको ‘नेपाली म हुन सकु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकु भन्ने संदेश यस गीतमा व्यक्त गरिएको छ। गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियोमा सदाबहार नायक दिल...

गायक गुणराज श्रेष्ठको ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो )

गायक गुणराज श्रेष्ठको ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो )
लोकप्रिय गायक गुणराज श्रेष्ठको नयाँ गीत 'हल्ला धेरै भो' को भिडियो सार्वजनिक भएको छ । गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौला र गायक गुणराजको मुख्य नृत्य र अभिनय रहेको छ भने सोमु गुरुङ, करण खतिवडा, बविता पोख्रेल, पोषण भण्डारी अष्मी भुजेल लगायतको आकर्षक नृत्य पनि समावेस छ...

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल
काठमाडौं । एपी वान टेलिभिजनले आयोजना गरेको नेपाल आइडलको तेस्रो संस्करण सज्जा चौलागाईंले चुम्न सफल भएकी छन् । आज भएको ग्राण्ड फिनालेमा उनले ५० लाख नगदसहित नेपाल आइडलको उपाधि चुमेकी हुन् । फस्ट रनरअप प्रविन बेडुवाल हुन सफल भए भने सेकेन्ड रनरअप किरण कुमार भुजेल हुन सफल भए । प्रविनले १० लाख र किरणले ५ लाख नगदसहित उपाधि चुमेका छन् । कोरोना संक्रमणका कारण ग्राण्ड फिनाले कार्यक्रम भव्य रुपमा गर्न नपाएको...