काठमाडौँ – गायक तिलक बस्नेत र कल्पना पाण्डेको गित “बाधी राखन मायाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ ।
प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सिर्जन बरालले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस :