गायिका सिता केसीको आवाजमा ”गोधुली साझैंमा” भिडियो सहित

गायिका सिता केसीको आवाजमा ”गोधुली साझैंमा” भिडियो सहित
काठमान्डाँै । नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका , जुना श्रीष , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको ...

कलेजो दिएर दुई महिने शिशु बचाउने महेशको कथामा बन्यो गीत ‘जिन्दगी’

कलेजो दिएर दुई महिने शिशु बचाउने महेशको कथामा बन्यो गीत ‘जिन्दगी’
बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गीत 'जिन्दगी' सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका एबम संगीतकार कमला सापकोटाको शब्द, संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ । बैतडीका पत्रकार अवस्थीको छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबी आएपछि त्रि बि शिक्षण अस्पताल काठमाडौँमा १ महिना...

सुरज सिंहको शब्द र संगीत रहेको ‘त्यो मनमा’ सार्वजनिक (भिडियो)

सुरज सिंहको शब्द र संगीत रहेको ‘त्यो मनमा’ सार्वजनिक   (भिडियो)
लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले नयाँ गीत 'त्यो मनमा'को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। सुरज सिंहको शब्द र संगीत रहेको गीतको संगीत संयोजन भिषण मानन्धरले गरेका हुन। गीतको भिडियोमा निक सिंह र सिम्रन खड्काले अभिनय रहेको छ नितिन चन्दको निर्देशन रहेको भिडियोमा रुपेश थापा छाँयाकन र सम्पादन रहेको छ । रानी शाक्यको अफिसिएल यूट्युबबाट सार्वजनिक गीतको मेल भोकलमा सुरज सि...

‘मानवता’ को लिरिकल भिडियो सार्बजनिक

‘मानवता’ को लिरिकल भिडियो सार्बजनिक
काठमाडौँ - 'मानवता' नामक नयाँ गितको लिरिकल भिडियो सार्बजनिक भएको छ। शान्तिम कोइराला, कृष्ण उदासी, राजेन्द्र सुबेदी, उदय राज पौडेल, फिरोज बज्राचार्य र दिपेश सिग्देलको संयुक्त प्रस्तुतिमा अतिनै मार्मिक गित लिएर आएका हुन्। कृष्ण उदासीको शब्द, राजेन्द्र सुबेदीको संगीत, उदय राज पौडेलको एरेन्ज रहेको सार्बजनिक गीतमा शान्तिम कोइरालाको सुमधुर आवाज रहेको छ। लिरिकल भिडियो हेर्नुहोस : https://www.youtub...

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि । (भिडियो सहित)

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि । (भिडियो सहित)
लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन् । विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन् । यसै सन्दर्भमा हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको अत्यन्तै उत्कृष्ट शव्द रचनामा नरहरि प्रेमी र सुमिना लोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा...

दधी अधिकारीको रचना ,शिशिर र रजिनाको स्वरमा ‘मेरो माया हेरिदेउ ’ (भिडियो )

दधी अधिकारीको रचना ,शिशिर र रजिनाको स्वरमा ‘मेरो माया हेरिदेउ ’ (भिडियो )
काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ । साईपल क्रियसनको पहिलो निर्माण रहेको भिडियोमा राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ । भिडि...

प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )

प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )
काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्णउदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ । भिडियोमा रेनिश फागोको रंग, आरजु बै...

प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौँ- ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङ...

युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’

युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’
गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डिङ्मा रहेको छ । गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारीएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन । विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । ...

प्रताप दासको ‘अञ्जानैमा’मा दीपक र मिनाक्षी

प्रताप दासको ‘अञ्जानैमा’मा दीपक र मिनाक्षी
काठमाडाैं।गायक प्रताप दासले स्वर दिएको गीत ‘अञ्जानैमा’ सार्वजनिक भएको छ। सरोज पोखरेलको संगीत रहेको गीतमा सत्यराज चौलागाईंको रचना छ। उक्त गीतको म्यूजिक भिडिओमा दीपक घिमिरे र मिनाक्षी महतारा फिचर्ड छन्। उनीहरूको आकर्षक जोडीले भिडिओ अझ आकर्षित देखिएको छ। नितिन चन्दले यो म्यूजिक भिडिओ निर्देशन गरेका हुन्। सोफी सुनुवारको श्रृंगार रहेको यो भिडिओलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्...