यमको ‘नेपाली म हुन सकु’मा नायक दिलिप रायमाझी ( भिडियो )
गीतकार यम प्रसाद आचार्यले आफ्ना भावानाहरुलाई समेटेर रास्ट्रीय भाव समेटेको ‘नेपाली म हुन सकु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकु भन्ने संदेश यस गीतमा व्यक्त गरिएको छ। गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन्।
म्युजिक भिडियोमा सदाबहार नायक दिल...








![‘भुर भुर पुतली’ लिएर सुरेखा र समिर [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/6-3-300x200.jpg)





