गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक
काठमाडौं,
भाद्र ६ ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक भएको हो ।
रोशिकको निर्देशन/छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतका फिचर्ड हुनुहुन्छ ।
...








![‘माया नैनी ताल ‘ मा सुधिर, सुशील र रियाशाको अभिनय [फोटो फिचर ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/9-300x200.jpg)
![प्रहिल कार्कीको निर्देशनमा आयो नागेन्द्रको ‘तिमि बिना’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/2-2-300x200.png)




