चर्चित गायक दीपक बज्राचार्यको कोरोनासम्बन्धी गीत सार्वजनिक
कोरोना भाइरसको कारण विश्वभरीनै व्यापार, व्यवसाय जस्तै मनोरञ्जन क्षेत्र प्रभावित भएको छ । नेपालमा पनि कोरोनको संक्रमणबाट बच्न भन्दै सरकारले लगाएको लकडाउनका कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन भने कतिपय कलाकारहरुले सचेतना बढाउने गीत र शर्ट मुभी सार्वजनिक गरेर मनोरन्जन प्रदान गरिरहेका छन।
यस्तैमा चर्चि...