‘मलाई त्यो दिन फर्काइ दे ‘आउदै गीतकार टिका बराल र गायक शिशिर योगी

‘मलाई त्यो दिन फर्काइ दे ‘आउदै  गीतकार टिका बराल र गायक शिशिर योगी
गीतकार टिका बरालको गीत 'मलाई त्यो दिन फर्काइ दे ' छिट्टैनै सार्वजनिक हुने भएको छ अहिले पोस्टप्रोडक्सन भैरहेको गीतको म्युजिक भिडियोको केहि दिन आगाडी छायांकन सकिएको हो । चर्चित गायक शिशिर योगीको स्वर र संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। प्रहिल कार्कीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा आत्मिय बराल र नरेन्द्र धामीको साथै धेरै बालकलाकार हरुको अभिनय रहेको छ । आभेश बज्राचार्यको सि...

नेल पनि सहुँला…’ सार्वजनिक(भिडियो सहित)

नेल पनि सहुँला…’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं - मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला…’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरी/अजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको श...

‘बेहुलो बनेर’ सार्वजनिक (भिडियोसहित)

‘बेहुलो बनेर’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : पछील्लो समय चर्चित गीतहरुमा आफ्नो शब्द संगीत र स्वर दिएर दर्शकको मन जितिरहेका गायक भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत 'बेहुलो बनेर'को भिडियो सार्वजनिक भएको छ । भिम बिष्टकै शब्द/संगीत र पुषकर सुनुवारको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिम र एलिनाकै स्वरमा यो भन्दा अगाडि इनाक्षी मार्फत नै 'ध...

चेतन राईको गीतमा सरिता र आयान अभिनय (भिडियो)

चेतन राईको गीतमा सरिता र आयान अभिनय (भिडियो)
काठमाडौं– पप तथा सुगम संगीतमा आधारित गीतहरु गाइरहेका गायक चेतन राईले पछिल्लो पटक एउटा यथार्थपरक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गायक राईले ‘मरेर के लानु छ...’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । वास्तविकता तथा आत्यात्ममा आधारित उक्त गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत छ । बिजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरे...

तारा अधिकारीको ‘फुलेको केश’ सार्वजनिक

तारा अधिकारीको ‘फुलेको केश’ सार्वजनिक
काठमाडौँ - गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'फुलेको केश' बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् । वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ । भिडियोमा श्रीमानले धोका दिएर...

‘दिल बस्यो’ पछि विश्वास ढलेको देख्छु’ भन्दै आए कर्साङ (भिडियोसहित)

‘दिल बस्यो’ पछि विश्वास ढलेको देख्छु’ भन्दै आए कर्साङ (भिडियोसहित)
काठमाडौं - ‘दिल बस्यो…’ गीत मार्फत स्रोता/दर्शकको दिलमा बस्न सफल गायक कर्साङ शेर्पाले आफ्नो दोस्रो गीतको भिडियो ‘बिश्वास ढलेको देख्छु…’ लिएर स्रोता/दर्शकमाझ आएका छन् । वास्तविक जीवन भोगाईका कुरा र जीवन सङ्घर्ष समेटिएर तयार पारिएको यस गीतलाई गायक शेर्पाले आफ्ना भाई टेण्डी शेर्पा प्रति समर्पित गरेका छन । गीतको भिडियोमा टेण्डी शेर्पाको सङ्घर्ष र सफलतालाई फोटो मार्फत प्रस्तुत गरिएको छ । गणेश सुवेदी...

डीपी दाहालको रचना र मिलन नेवारको स्वर रहेको ‘माया लाउँदा’सार्वजनिक [भिडियो ]

डीपी दाहालको रचना र मिलन नेवारको स्वर रहेको  ‘माया लाउँदा’सार्वजनिक [भिडियो ]
चर्चित गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अग्रज संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा लोकप्रीय गायिका मिलन नेवारको स्वर रहेको छ । मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।नमराज घिमिरेको छायाँकन रहेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका ...

दिवेश पोखरेलले ‘अमेरिकन आइडल’मा मच्चाए तहल्का, दोस्रो राउण्डमा शानदार प्रस्तुती दिएपछि जजले खुलेर तारिफ गरे (भिडियो)

दिवेश पोखरेलले ‘अमेरिकन आइडल’मा मच्चाए तहल्का, दोस्रो राउण्डमा शानदार प्रस्तुती दिएपछि जजले खुलेर तारिफ गरे (भिडियो)
काठमाडौं । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’को पहिलो राउण्डमा नै जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेलको दोस्रो राउण्ड पनि जजले खुबै रुचाएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै पहिलो राउण्डमा विश्वभर चर्चा कमाएका दिवेसले दोस्रो राउण्डका लागी दिएको प्रस्तुती पनि जज र दर्शकले खुबै रुचाएका छन् । नमस्ते गर्दै दो...

मनिषको स्वरमा “फिक्का लाग्छ …” सार्वजानिक / भिडियोमा डेब्यु मोडल जीवन

मनिषको स्वरमा “फिक्का लाग्छ …” सार्वजानिक / भिडियोमा डेब्यु मोडल जीवन
एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड "फिक्का लाग्छ सार्वजनिक भएको छ ।अमेरिका निवासी जीवनको पहिलो कोसिस फिक्का लाग्छमा जीवन लाई चर्चित मोडल छिरिङ शेर्पाले साथ् दिएकी छिन । पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतमा शब्द ,संगीत मनिष श्रेष्ठको रहेको छ।मेलिना राई र मनिष श्रेष्ठको आवाज रहेको यस गीतको भि...

गीतकार अमर बहादुर श्रेष्ठको “पानि तालमा छ” सार्बजनिक(भिडियो सहित)

गीतकार अमर बहादुर श्रेष्ठको  “पानि तालमा छ” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित "पानि तालमा छ" को म्युजिक भिडियो सार्बजनिक भएको छ । विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल तथा दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । अमर बहादुर...