परदेशका पीडा पोख्दै स्वरुपराज आचार्य
काठमाडौँ - ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत 'मलाई परदेशी नभन' को भिडियो music diary Nepal नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको संयुक्त शव्दरचनामा सुवास भुसालले सङ्गीत गरेको यस गीतको सङ्गीत संयोजन पुरूषोत्तम सुवेदीले गरेका हुन् । गीतको रेकर्डिङ काठमाण्डौ...










![समलिंगी महिलाको प्रेमको कथा भएको ‘जुनेली रात’ रिलिज [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/2-1.jpg)



