समीर आचार्य र सुरेखा क्षेत्रीको “रेल गाडी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : लोकप्रिय गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित "रेल गाडी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर नेपाली सांगीतिक आकाशमा लोकप्रिय बन्न सफल गायक समिर आचार्य देश विदेशमा हुने विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै आएका छन् । नेपाली गित संगीतका पारखीहरुको लागि नयाँ नयाँ सांगीतिक कोसेली पस्कदै आएका गाय...