गायक करसाङ शेर्पाको ‘दिल बस्यो’ सार्बजनिक(भिडियो सहित)

गायक करसाङ शेर्पाको ‘दिल बस्यो’ सार्बजनिक(भिडियो सहित)
काठमाडौं । प्रेम दिवसको अवसर पारेर गायक करसाङ शेर्पाले स्रोता/दर्शकमाझ नयाँ गीत ‘दिल बस्यो’ लिएर आएका छन् । गणेश सुवेदीको शब्द, विक्रम थापाको सङ्गीत, विशन मानन्धरको एरेञ्ज, मिक्सिङ रहेको गीतको भिडियो करसङले स्रोता/दर्शकमाझ ल्याएका हुन् । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा बर्षा शिवाकोटी र करसङ स्वयम् आफैँले अभिनय गरेका छन् । गीत जति राम्रो छ करसङकै कन्सेप्ट रहेको भिडियो त्यतिकै उत्कृष्ट ...

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली
काठमाडौं÷ फागुन २ । भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् । फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकु...

गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ सार्वजनिक(भिडियो सहित)

गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं : गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो…’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ/माष्टरिङ गरेका छन् । निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको...

समीर आचार्य र सुरेखा क्षेत्रीको “रेल गाडी” सार्बजनिक(भिडियो सहित)

समीर आचार्य र सुरेखा क्षेत्रीको “रेल गाडी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : लोकप्रिय गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित "रेल गाडी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर नेपाली सांगीतिक आकाशमा लोकप्रिय बन्न सफल गायक समिर आचार्य देश विदेशमा हुने विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै आएका छन् । नेपाली गित संगीतका पारखीहरुको लागि नयाँ नयाँ सांगीतिक कोसेली पस्कदै आएका गाय...

गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा

गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा
काठमान्डाँै , फागुन १ । नेपाली सगम गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक संजय थापा संगीतिक क्षेत्रका एक उदाउदो ताराको रुपमा रहेका छन । सानै उमेर देखि को सोख र रुची उनमा रहेको थियो ।आफनो सिर्जनामा रमाउनु र संगितिक क्षेत्रमा नै आफुलाई ल्याउनको लगी प्रयास गर्नु उनको चाहना थियो । उनी एक्लै होस वा समुहमा सानै देखि नै गीत गुनगुनाएर बस्थे । स्कुल देखि कलेज हुंदै अन्तत उनी गायन क्षेत्रमा हा...

नविन श्रेष्ठको संगीतमा ”निमोहीको याद” भिडियो सहित ।

नविन श्रेष्ठको संगीतमा ”निमोहीको याद” भिडियो सहित  ।
काठमान्डौँ , फागुन १ । नेपाली सुगम गीत संगीतमा सफल गीत संगीत दिदैँ आम दर्शक तथा स्रोताको नजरमा प्रखर रुपमा चिनिएका संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका पुनम श्रेष्ठको आवाजमा रहेको अर्को मर्मस्पर्शी ”निमोहीको याद” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेम र जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । बविन अमात्यको शब्द ,नविन श्रेष्ठको संगीत तथा प्रमोद परि...

‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक

‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक
नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ' तिम्रो माया कति दिनलाई' सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो । देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहाल...

नेहा कक्कड र कार्तिक कुशको गीतको भिडियोमा रिस्ता बस्नेत

नेहा कक्कड र कार्तिक कुशको गीतको भिडियोमा रिस्ता बस्नेत
काठमाडौं । नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा उनले अभिनय गर्न लागेकी हुन् । सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस सेयर गर्दै आफुलाई नेहाको गीतमा काम गर्न पाएकोमा खुसी लागेको बताएकी छन् । रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्ने भएकी हुन् । पुनित ...

आशिषको डेब्यु म्युजिक भिडियो “के गरौ भन” ( भिडियो )

आशिषको डेब्यु म्युजिक भिडियो “के गरौ भन” ( भिडियो )
रिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो अफ़िसिएल म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन । ‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो । गीतमा स्वर आशिष पोख्रेलको छ भने , शब्द र संगीत उमेश राज खड्काको रहेको छ । उमेश राज खड्का गायक पोख्रेलका सांगेतिक गुरु समेत हुन् । यो गीतलाई बिक्रम कार्कीले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा आर्जु बैजु ,...

लोकप्रिय गायक सुनिल गिरीको मन छुने नयाँ गीत रोगै पिरती

लोकप्रिय गायक सुनिल गिरीको मन छुने नयाँ गीत रोगै पिरती
काठमाडौँ, माघ २५ । गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरतीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलीरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई महशुस गर्न सक्छन् । गायक स्वयमको अभिन...