“गायक धिरज राईलाई २५ हजार नगद सहित फत्तेमान पुरस्कार”

“गायक धिरज राईलाई २५ हजार नगद सहित फत्तेमान पुरस्कार”
काठमाण्डौ माघ १६ - बिगत १२ बर्ष देखी गीत संगीत मार्फत बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने शन्देश लिएर बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने भएको छ । नेपाल सांगीतीक संघले हरेक बर्ष राष्ट्र, राष्ट्रियता अनि नेपाली गीत संगीतलाई योगदान पुर्याएका श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । बरिष्ठ गायक स्व. फत्तेमान राज भण्डारीको नाममा रहेको सो पुरस्कारमा रु २५ हजार नगद पनि रहेको छ । बुद्ध भ...

समीर मोक्तानको ‘निरमाया २’ मा बले र कविता [भिडियो ]

समीर मोक्तानको  ‘निरमाया २’ मा बले र कविता  [भिडियो ]
'निरमाया’ गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार डश म्युजिक नेपालको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन । शान थापाको निर्देशनमा बनेको भिडियो...

‘…तर, अन्तिमपल्ट भेट्न आउ’का गायक डम्बर नेपालीको ‘स्वीटर फाटेको’ (हेनुहोस् भिडियो)

‘…तर, अन्तिमपल्ट भेट्न आउ’का गायक डम्बर नेपालीको ‘स्वीटर फाटेको’ (हेनुहोस् भिडियो)
काठमाडौं – चर्चित गायक डम्बर नेपाली नयाँ गीत ‘स्वीटर फाटेको’ भिडियो प्रिमियर भएको छ। अनामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो। गायक नेपालीकै शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन प्रवीण भट्टले गरेका हुन्। भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन्। डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन्। ग्रामीण परिवेशको माया अनि आर्थिक व...

गायक नरेन्द्र राईको आवाजमा ”बुवा आमा” भिडियोे सहित ।

गायक नरेन्द्र राईको आवाजमा ”बुवा आमा” भिडियोे सहित  ।
काठमान्डाँे । गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ । माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ । नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो सम...

प्रिन्स थापा र तिर्सना बस्यालको अभिनयमा “छम छम नाचिदेउ है” (भिडियो सहित)

प्रिन्स थापा र तिर्सना बस्यालको अभिनयमा “छम छम नाचिदेउ है” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । यूकेमा आफ्नो कर्म थलो बनाउदै आएका डी जे तथा गायक चाँद लामाको प्रस्तुति ‘छम ‘छम नाचिदेउ है ‘ बोलको गीत भर्खरै सार्बजनिक भएको छ । सम्राट थापाको संगीत तथा संगीत सयोजन रहेको गीतमा चाँद लामा र निर्मला घिसिङ्गको सुमधुर स्वर सुन्न सकिन्छ ‘छम ‘छम नाचिदेउ है ‘ बोलीको गीतलाई शब्द राजेश श्रेष्ठले लेखेका हुन् । यस गीतको म्युजिक भिडियोलाई  निर्देशक राहुल बराइलीले गरेका हुन् भने सम्पादन...

नित्या शिवाको आवाजमा रहेको ”ए काले ”को लिरिकल भिडियो सार्वजनिक

नित्या शिवाको आवाजमा रहेको ”ए काले ”को लिरिकल भिडियो सार्वजनिक
काठमान्डौँ । नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्र्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन । ”ए काले ”को लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtub...

गायक प्रमोद खरेलको ”पिडा” भिडियो सहित ।

गायक प्रमोद खरेलको ”पिडा” भिडियो सहित ।
काठमान्डाँै , माघ १३ । नेपाली सुगम गीत संगीतमा विशिष्ट स्थान हासिल गर्न सफल गायक प्रमोद खरेलको आवाजमा ”पिडा” गीतको भिडियो सामना म्युजिक क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोदनलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । रामचन्द्र ढकालको शब्द तथा सन्तोष श्रेष्ठको संगीत गीतमा रहेको छ । माया र त्यागलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन र राजेश कुमारको सम्पादन भिडियोमा रहको छ । ”पिडा” ग...

हरेक नेपालीले सुन्नु पर्ने बीपीको देशभक्ति गीत ‘यो ज्यान मेरो नेपाल’ [भिडियो ]

हरेक नेपालीले सुन्नु पर्ने बीपीको  देशभक्ति गीत ‘यो ज्यान मेरो नेपाल’ [भिडियो ]
राष्ट्रप्रेमी युवाका दुकुढुकी युवा गायक तथा संगीतकार बीपी वाग्लेको 'यो ज्यान मेरो नेपाल...' बोलको गीत सार्वजनिक भएको छ । गीतकार तथा गजलकार महानन्द ढकालको शब्द संयोजनको गीतलाई मिसन इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । गीतमा राष्ट्र प्रेम, विदेशी हस्तक्षेप नसहने र अतिथि देवोभवः लाई आत्मसात गर्ने शब्दहरु समाबेश छन । गीतको भिजुअल ग्राफिक्समा नीराजनसिंह ठकुरीले योगदान दिएका छन् । गीतको परिकल्पना तथा ...

विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक

विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक
रियालेटी शो द भ्वाइस नेपाल सिजन २ को ब्याट्ल राउण्डबाट बाहिरीएको प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नया गीत “परदेशमा….”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ। उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियो...

नित्या शिवाको आवाजमा रहेको ”ए काले ”को लिरिकल भिडियो सार्वजनिक

नित्या शिवाको आवाजमा रहेको ”ए काले ”को लिरिकल भिडियो सार्वजनिक
काठमान्डौँ । नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्र्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन । ”ए काले ”को लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www...