लालुमै नायिका सृष्टि खड्काको नयाँ भिडियो”कान्छी” रिलिज [भिडियो ]
नव गायक सुसान कुइकेलको पहिलो गीत ''कान्छी'' को म्युजिक भिडियो सार्वजनिक भयेको छ। श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।लोक पप शैलीको गीत ''कान्छी''को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।काभ्रेको पनौत...