लोकेश बज्राचार्यको निर्देशन र साक्षी लम्सालको अभिनयमा ”आँखाका जोर”
रिमा गुरुङ्ग होडाको आवाजमा''आँखाका जोर'' बोलको गीत सार्वजनिक भएको छ । सान्तना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमा...














