“नव बर्ष २०७५ भित्रिनु पुर्ब नै गायक भोजराज काफ्लेको एकै पटक चार गीत सार्बजनिक”
राजु बोहरा–काठमाडौँ ।
नेपाली गीत संगीत त्यसमा पनि सिन्धुली जिल्लाका सान बनेका सबैका प्रिय बनेका गायक भोजराज काफ्लेको सृनाजामा नव बर्ष २०७५ भित्रिनु पूर्व नै एकै पटक चार गीत सारबजनिक भएका छन् । उक्त गीतहरुमा १ म त ड्राइभर २ सोह्र सत्रको जिबन ३ बोतलको पानी र ४ औंठी चिनो बोलको रहेको छ । यी सबै गीतहरुमा उनको एकल लय तथा शब्द सिर्जना रहेको छ भने स्वर भोजराज काफ्ले लगाएत भन्नु नभाको गीत बाट नेपाली लोक...