सिन्धुपाल्चोकका गायक सुरेन छिमी तामाङको ”हे साइली”मलेसियामा छायांकन
”हे साइली”बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ।
सिन्धुपाल्चोक बाह्राबिसे नगरपालिका ८ मनेस्वराका सुरेन छिमी तामाङको स्वर शब्द संगीतमा रहेको ”हे साइली”बोलको गीतको म्युजिक भिडियो ।बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ।
गीतमा घर छोडेर पर्देश तिर आफ्नो परिवारको भबिस्य खोजिरहेका तमाम नेपाली लाई ...