गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ कोएकल गीति संग्रह ‘चुपचाप मन पराएँ’ सार्वजनिक
काठमाडौं– लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरुको पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौंमा आयोजित एक विशेष समारोहमा लोकार्पण गरिएको छ ।
गीतकार प्रमोद भट्टराई प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर खिर खाने दिन अर्थात साउन १५ गते सोमबार गीतकार संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त सांगीतिक समारोहमा सुगम ...














