पवन विष्टको ‘किन किन’मा गरिमा र सन्तोष ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको 'किन किन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ। संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।
गीतमा प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको परिकल्प...













