अवी शाही र माया पुन मगरको फिचरिङमा‘तिम्रो मनमा’ सार्वजनिक
धरान ∕
गायक मुकेश शाही र गायिका अञ्जली सुनामको स्वरमा रहेको ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ ।
एन सि आरको शब्द तथा मुकेश शाहीको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ पि दादा म्युजिक क्रियसनमा गरिएको छ । विक्रम तामाङको छायाँकन ,...