डा. भोला रिजालको ‘मेरो मृत्यु पछि’ बोलको गीतको भिडियोको चर्चा
काठमाडौँ । डा. भोला रिजालको ‘मेरो मृत्यु पछि’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक गीत ‘मेरो मृत्यु पछि’ को भिडियो सार्वजनिक गरिएको हो ।
गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा शनिवार सार्वजनिक भिडियो वर्ल्डकभर मिडियाको पोस्ट प्रोडक्सनमा ...