नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए । सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने छ । महोत्सवको लागी चलचित्र दर्ता आव्हा...














