गायिका टिका प्रसाईको ‘आस छ र त’ गीत सार्वजनिक(भिडियोसहित)
काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ ।
भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् ।
भिडियोमा गायक गायिका ...














