सुशिलाको ‘तिमीलाई हेरेर’लाई दर्शकको साथ ( भिडियो )
काठमाडौं। स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड गायिका सुशिला बरालको 'तिमीलाई हेरेर' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्।
माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्। गायिका बरालको च्यानल ...














