आधारको तुम्बापोको कोसेली ‘सिसा सरी’ सार्वजनिक ( भिडियो )
काठमाडौं । अमेरिकाको ओहायो राज्य निवासी संगीतकार आधार तुम्बापोको संगीतमा समावेश 'सिसा सरी' बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर बिष्णु अधिकारी रहेको छ। जित थुलुङको शब्दमा रहेको यस गीतलाई गायक अधिकारीले नै संगीत संयोजन गरेका हुन्।
विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बाको संगीतमा चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, अन्जु पन्त...














