पूर्णको स्वर र शब्दमा ‘माया लाईदेउन’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । अमेरिकाको पेन्सलभेनिया निवासी गायक एबम रचनाकार पूर्ण लामिछानेले आफ्नो बिल्कुलै नयाँ सागीतिक सौगात 'माया लाईदेउन' सार्वजनिक गरेका छन। शंकर थापा 'स्माइल'को संगीत रहेको गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। गायक लामिछानेलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युज...














